जति जति उमेर बढ्छ उति सुन्दर देखिदै करिश्मा मानन्धर
प्रकाशित मिति
२०७६ आश्विन २६ गते, आईतवार ०३:२२
काठमाडौं, करिश्मा मानन्धर सदावहार नायिका हुन् । उनी जति जति उमेर बढ्छ उति सुन्दर देखिदैछिन् । छोरीले किशोरावस्था पार गरिसक्दा पनि उनी किशोरी झै देखिन्छिन् । नहोस् पनि कसरी आजकाल उनी किशोरकिशोरीसँग कक्षामा पढ्छिन् ।
११ कक्षामा अध्ययनरत करिश्माले दशैंमा मठमन्दिर र पूजाआजाका लागि समय निकालिन् । छोरी कविता र पति बिनोद मानन्धरका साथ पशुपतिनाथको मन्दिर पुगिन् । पूजाआजा गरिन् ।
अष्टमीमा उनले शक्तिपीठको दर्शन गरेको तस्बिर फेसबुकमा राखेकी छिन् । परिवारसहितको उनको फोटो सार्वजनिक गरेकी छिन् ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया