सांस्कृतिक अधपतन रोक्नुपर्ने :प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७६ आश्विन २४ गते, शुक्रबार १०:२४
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सांस्कृतिक अधपतनको खतरा बढेको बताएका छन् । ६४ औं प्रहरी दिवसमा नेपाल प्रहरी मुख्यालय नक्शालमा प्रमुख अतिथिका रुपमा बोल्दै देशमा अभ्यता बढ्नु सबैभन्दा ठूलो खतरा भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘असभ्य भाषा नबोलेसम्म बोलेको धीत नमर्ने बोलेजस्तो नलाग्ने मनोवृत्ति भएछ ।’ सांस्कृतिक अधपतनका कारण समाजलाई सच्याउन कठिन भएको बताए ।

सामाजिक सञ्जालमा असभ्य भाषा प्रयोग गर्ने देखि बालबालिका र युवालाई असभ्य भाषा प्रयोग गर्न लगाउनेहरुका कारण शान्ति सुरक्षा खलबलिने खतरा बढेको बताए । उनले प्रहरीका लागि चुनौतीपूर्ण समय रहेको समेत बताए । हाम्रो संस्कृति सभ्य र गौरवपूर्ण भएको भन्दै सांस्कृतिक अधपतन रोक्नुपर्ने बताए
Related
Recent News
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
- कृष्णभीरमा पुनः ठूलो पहिरो पृथ्वी राजमार्ग अवरुद्ध
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ





प्रतिकृया