• ४ साउन २०८३, सोमबार
  • ७:३१ बेलुका

सालकको खपटा सहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ आश्विन १५ गते, बुधबार ११:५५

काठमाडौँ, काठमाडौँ चन्द्रागिरी नगरपालिका–११ सतुङ्गलबाट सालकको खपटा १ थान सहित भक्तपुर सूर्यबिनायक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–१ घर भएका ३४ वर्षीय बिन्दु बहादुर खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Kamana Sewa

 

Classic Tech Desktop

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनलाई जाँच गर्दा झोलामा लुकाइ छिपाइ राखेको सालकको खपटा फेला पारेको हो । खड्कालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको उक्त वृत्तले जनाएको छ ।

प्रतिकृया