• ५ साउन २०८३, मंगलबार
  • ३:५९ बेलुका

मंगलबार सुनचाँदीको मूल्य घटयो

प्रकाशित मिति

२०७६ आश्विन १४ गते, मंगलवार १२:०५

काठमाडौं, आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ८ सय र चाँदी १५ रुपैयाँले घटेको हो । केही दिन यता सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ ।

छापावाला सुन आज प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको भने तेजावी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

आज चाँदी १५ रुपैयाँले घटेर प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया