• ५ असोज २०८३, सोमबार
  • ५ः२४ बिहान

नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक

प्रकाशित मिति

२०७६ आश्विन १४ गते, मंगलवार १२:४५

काठमाण्डौ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि उक्त विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

National Life

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठकले महरालाई राजीनामा दिन लगाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया