• २७ भदौ २०८३, शनिबार
  • १२ः२३ दिउँसो

सुनचाँदीको मूल्य घटयो

प्रकाशित मिति

२०७६ आश्विन १० गते, शुक्रबार १२:२४

काठमाडौँ, आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

National Life

आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन आज प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया