• १७ भदौ २०८३, बुधबार
  • ३ः५८ दिउँसो

छ लाख बराबरको कपडा नियन्त्रणमा

प्रकाशित मिति

२०७६ आश्विन ६ गते, सोमबार ०८:४४

जिल्ला कपिलवस्तु मायादेवी गाउपालिका वडा नं।४ चाकरचौडा स्थितमा भारतबाट अबैध रुपमा नेपाल तर्फ २ वटा साईकलमा २वटा बोरामा ल्याउदै गरेको लेडिज ब्रा ३८० पोका एक पोकामा एक दर्जन गरी अन्दाजी मूल्य रु। ६,८४,००० । छ लाख चौरासी हजार ० (बराबरको कपडा नियन्त्रणमा लिई यस कार्यालयमा राखिएको भन्सार कार्यालय पठाउने पहल भै रहेको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया