• १८ भदौ २०८३, बिहीबार
  • ३ः२५ दिउँसो

टेलिकमले ल्यायो संविधान दिवस अफर, १०० रुपैयाँमा ३ जिबी डाटा

प्रकाशित मिति

२०७६ आश्विन १ गते, बुधबार ०३:२०

काठमाडौँ, नेपाल टेलिकमले संविधान दिवसको उपलक्षयमा ग्राहकका लागी बिशेष अफर ल्याएको छ । टेलिकमले असोज ३ गते मनाइने संविधान दिवसका असवरमा १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक अफर ल्याएको हो ।

एनटिसी प्रयोगकर्ताले उक्त अफर असोज १ देखि लागू भई १५ गतेसम्म प्रयोग गर्न पाइने टेलिकमले जनाएको छ । यसमा हरेक दिन १ जिबी लिन पाइने छ र त्यो ३ दिनसम्म प्रयोग गर्न पाइने छ ।

Kamana Sewa

प्रतिकृया