• ६ असोज २०८३, मंगलबार
  • १ः०२ दिउँसो

पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएको अनियमिततामाथि छानबिन गर्दै सेना

प्रकाशित मिति

२०७६ आश्विन १ गते, बुधबार ०६:४३

नेपाली सेनाले पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएका अनियमिततामाथि छानबिन सुरु गरेको छ । खरिद प्रक्रियामा रहेका तथा आपूर्ति भइसकेका घतक र गैरघतक सैनिक बन्दोबस्तीका सामानमा घोटला भएको आशंकामा प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक छानबिन थालेका हुन् ।

National Life

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार संगठनमा भएका आर्थिक हिनामिना छानबिन गर्न निरीक्षणाधिकृत विभागका उपरथीको नेतृत्वमा जंगी अड्डाले मार्सल टिम बनाएको हो ।
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया