• १० असोज २०८३, शनिबार
  • १०ः०३ बिहान

सप्तकोशीको वहाब बढ्दो, स्थानीयलाई सतर्क रहन महाशाखाको अनुरोध

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०१:५१

काठमाडौँ, पूर्वानुमान महाशाखाले सुनसरी र सप्तरीमा सप्तकोशी नदीको बहाव बढेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

National Life

महाशाखाका अनुसार चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले मंगलबार साँझसम्म नै उच्च सतर्कता अपनाउनुपर्ने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया