• ६ असोज २०८३, मंगलबार
  • २ः३४ राती

शुक्रबार सुनचाँदीको मूल्य घटयो

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार १२:२४

काठमाडौँ, आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन २ सयले घटेर प्रतितोला ७० हजार ६ सयमा र तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

National Life

चाँदीमा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिकृया