• ७ असोज २०८३, बुधबार
  • ७ः०९ बिहान

‘भद्रगोल’ टिमले ‘सक्किगोनी’ ल्याउने

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ०९:२८

नेपाल टेलिभिजनको हाँस्य टेलिशृंखला ‘भद्रगोल’ टिमले नयाँ हाँस्य टेलिशृंखला ल्याउने भएका छन् । बुधबार काठमाडौंमा प्रेस मिट गर्दै भद्रगोल कै थिममा ‘सक्किगोनी’ हाँस्य टेलिशृंखला ल्याउने घोषणा गरेका हुन् ।

National Life

मिडिया हबसँगको विवादपछि समुहले नयाँ नामको हाँस्यव्यांग्य टेलिफिल्म ल्याउन लागेको बताएका छन् ।

प्रतिकृया