• ७ असोज २०८३, बुधबार
  • ४ः०८ बिहान

काठमाण्डौ(सिस्नेरी(हेटौँडा सडक आजदेखि बन्द

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ०८:३५

काठमाडौ, काठमाण्डौबाट सिस्नेरी हुँदै हेटौँडा जाने सडक शुक्रबारदेखि बन्द हुने भएको छ । दशैँमा यात्रुलाई सहज होस् भनेर सडक मर्मत र सफाइ गर्न लागिएकाले आज शुक्रबारदेखि कामको प्रगति हेरी ३(४ दिन सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

National Life

प्रहरीका अनुसार काठमाण्डौबाट सिस्नेरी हुँदै हेटौँडा चल्ने गाडी अब फाखेल भएर आउजाउ गर्नेछन् । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मर्मत र सफाइ हुने भएपनि गाडी भने राति पनि चलाउन नपाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया