• ७ असोज २०८३, बुधबार
  • ३ः३७ राती

करेन्ट लागेर बालकको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ०८:२३

उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ४ बहागामा करेन्ट लागेर ७ वर्षे बालकको मृत्यु भएको छ। विहिबार राति करेन्ट लागेर खिलराज विकका ७ वर्षिय छोरा प्रशान्त विकको मृत्यु भएको हो।

National Life

घर नजिकै आफ्न्तको कुखुरा फर्ममा खेल्न गएका बालकलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताउनु भयो । ‘करेन्ट लागेर घाइते बालकको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाट ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

प्रतिकृया