मिलेसम्म रिलेसन, नभए साइबर अपराध
प्रकाशित मिति
२०७६ भाद्र २१ गते, शनिबार ०६:४१

महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदर बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो ।
‘हामीले सहमतिमै भिडियो खिचेका हौँ,’ उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ ।’
ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रुप लिएपछि किशोरी डिप्रेसनमा गएकी छिन् ।
(सुवास गोतामे)
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार
Related
Recent News
- उपत्यका लगायत देशका विभिन्न स्थानमा तापक्रम बढ्दो क्रममा, सतर्क हुन सुझाव
- नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंक खाता रोक्का
- तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोङ अन्तरिक्ष स्टेसन पुगे
- आइपिएलमा आज चेन्नई र सनराइजर्स आमनेसामने
- आज भूकम्प स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
- आजको मौसम कस्तो रहनेछ ?
- प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
- संसदको बजेट अधिवेशन आजदेखि शुरु, यस्तो छ कार्यसूची
- नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ
- भारतले प्रत्येक आतंककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ- मोदी
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया