• 10:03 pm

स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ०१:२२

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा दुई साता लामो उपचारपछि आज स्वदेश फर्किनु भएको छ ।

सिंगापुरमा रहेको नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट मिर्गौलाको उपचार गरेर प्रधानमन्त्री ओली थाई एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभयो ।

१२ वर्षअघि प्रत्यारोपण गरिएका मिर्गौलामा समस्या देखिएपछि उहाँको उपचार सिंगापुरमा हुँदै आएको छ ।

प्रतिकृया