चोरी अपराध नियन्त्रण न्यनीकरणको लागि जनचेतनामुलक कार्यक्रम
प्रकाशित मिति
२०७६ भाद्र १९ गते, बिहीबार ०६:३१
भक्तपुर, प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समुदाय–प्रहरीको साझेदारीमा
चाँगुनारायण नगरपालिका–२ क्षेत्र अन्र्तगत चोरी अपराध नियन्त्रण न्यनीकरणको लागि जनचेतनामुलक कार्यक्रम गरेको छ ।
ठिमि नगरपालिका लगायतका क्षेत्रमा चार्डपर्वमा चोरी, लुटपाटका अपराध जस्ता घटना बढ्ने भएकाले त्यस्ता अपराधका घटनाहरु नियन्त्रण गर्ने उद्धेश्यले दुवाकोटको टोलटोलमा प्रहरी लगाायतका जनप्रतिनिधि, टोलसुधार समिति, विभिन्न संघसंस्थाका व्यक्ति, स्थानिय लगायत चार सय जना व्यक्तिको सहभागितामा ¥याली, भिडियो, आडियो, पार्च पम्पलेटहरु प्रयोग गरी जनचेतना गराइको महानरीय प्रहरी वृत्त ठिमीका प्रमुख शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया