• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

गाईको हत्या गरेको अरोपमा एक जना प्रकाउ

प्रकाशित मिति

२०७६ भाद्र १४ गते, शनिबार १२:४०

भक्तपुर, भक्तपुर चाँगनारायण नगरपालिका– ७ बागेश्वरी महादेव स्थानमा फर्म संचालन गरी बस्दै आएका सिन्धुपाल्चोकका २५ वर्षिय चिरन पुरीलाई प्रहरीले प्रकाउ गरेको छ ।

आफ्नो फर्ममा रहेको एउटा गाईलाई मादक पदार्थ सेवन गरी
काठको चिर्पट र कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ घटना स्थलमा महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट प्रहरी टोली खटी गाई र पुरीलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

Kamana Sewa

महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी पशुपक्षी सम्बन्धि कसुरमा थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया