• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

‘छ माया छपक्कै’को गीत सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति

२०७६ भाद्र १३ गते, शुक्रबार ०२:३६

दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ बोलको गीत सार्वजनिक गरिएको छ ।बसन्त थापा र मिना निरौलाको स्वर रहेको गीतमा बसन्त थापाकै संगीत र राजेन्द्र थापाको शब्द रहेको छ ।

गीतमा मुख्य कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, वुद्दि तामाङ लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

Kamana Sewa

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विपिन मल्लको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन, दिपकराज गिरीको पटकथा, दिपेन्द्र लामाको कथा रहेको छ । उक्त फिल्म आसोज २४ गतेबाटदेशभर रिलिज हुने जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया