• २० भदौ २०८३, शनिबार
  • १०ः४६ राती

प्रधानमन्त्री ओलीको कार्यभार मन्त्री पोखरेलले सम्हाल्ने

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ०४:११

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेकाले ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने हुनुभएको छ ।

National Life

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोक्नु भएको छ । राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया