• ५ साउन २०८३, मंगलबार
  • ४:३४ बेलुका

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा

प्रकाशित मिति

२०७६ भाद्र ४ गते, बुधबार ०१:१०

काठमाडौँ, भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुग्नु भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर नेपाल आइपुग्नु भएको हो ।

बैठकमा सहभागी हुनुअगावै उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै उहाँले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै, भारतीय दूतावासमा केही राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

Kamana Sewa

प्रतिकृया