• २६ भदौ २०८३, शुक्रबार
  • १०ः०३ राती

आज बुधबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र ४ गते, बुधबार १२:४६

काठमाडौँ, आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाला प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाकारी दिएकको छ ।

प्रतिकृया