सरकार पनि ५ वर्ष जान्छ, ओलीजी पनि समझदारीअनुसार चल्नुहुन्छ : अध्यक्ष दाहाल
प्रकाशित मिति
२०७६ भाद्र २ गते, सोमबार ०१:५७
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली समझदारी अनुसार चल्नेमा बिश्वस्त रहेको बताउनु भएको छ ।
आज धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन पुग्नु भएका अध्यक्ष दाहालले नेकपाको सरकार ५ वर्षसम्म रहने दाबी गर्दै प्रधानमन्त्री ओलीले समझदारी अनुसार चल्नेमा बिश्वस्त रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘सरकार पनि ५ वर्ष जान्छ । ओलीजी पनि समझदारीअनुसार चल्नुहुन्छ ।’ समृद्ध नेपाल, खुशी नेपालीको अभियानलाई सरकारले अगाडि बढाउने बताउदै उनले पार्टी एकतामा धेरै भ्रम छर्न खोजिएको तर हामीले पार्टी एकता टुंगाएरै छाडेको बताउनु भयो ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया