• २५ भदौ २०८३, बिहीबार
  • ४ः२२ बेलुका

ट्रायल पास गरिदिन्छु भन्दै ठगी काभ्रेका एक जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २२ गते, बुधबार ०३:१९

भक्तपुर,सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा पास गरिदिन्छु भन्दै ठगी गर्न खोज्ने काभ्रे बनेपा बस्ने काभ्रे मनदन देवपुर नगरपालिका–८ चैनपुर घर भएका ३१ वर्षीय पशुपति आचार्यलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

National Life

मध्यपुर ठिमी नगरपालिका–४ राधेराधेस्थित इजि ट्रायल सेन्टर अगाडिबाट आचार्यलाई महनगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया