घर बनाउने बिषयमा विवाद हुदाँ १ राउण्ड गोली चल्यो, हतियार सहित पाँच जना पक्राउ
प्रकाशित मिति
२०७६ श्रावण २२ गते, बुधबार ०३:०५
पर्सा,बीरगंज महानगरपालिकाबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका–१८ भवानीपुर बस्ने मोहन साह तेली र उनको २१ वर्षीय छोरा कुन्दन साह तेली रहेका छन् । दुईनाले बाह्रबोर हतियार, सोको गोली राउण्ड ४ र खोका ३ वटा सहित मंगलबार दिउँसो उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने २८ वर्षीय बृजेश कुमार पटेल, २४ वर्षीय बिकेश पटेल र १८ वर्षीय दिपेश पटेल समेत ३ जना बीच घर बनाउने बिषयमा वादविवाद भई झैं–झगडा हुँदा कुन्दनले १ राउण्ड गोली फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरिले उक्त हतियार सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Related
Recent News
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया