प्रकाशमानलाई भेट्न अस्पतालमा पुगे रामचन्द्र पौडेल
प्रकाशित मिति
२०७६ श्रावण २२ गते, बुधबार ०१:५३
काठमाडौं , नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उपचारत नेता प्रकाशमान सिंहलाई भेट्न ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा पुग्नु भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका सिंहको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेता पौडेल बुधबार बिहान अस्पतालमा पुग्नु भएको हो ।
सिंहको स्वास्थ्यमा क्रमिक सुधार भइराखेको पौडेलले जानकारी दिनु भएको छ ।यसअघि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरुले अस्पतालमै पुगेर सिंहको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको थियो ।

Related
Recent News
- नेप्से ८.३० अंकले घट्यो, कारोबार कति ?
- प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद् बैठक
- पूर्वसांसद लक्ष्मी महतो कारागार चलान
- प्राविधिक समस्याका कारण राष्ट्रिय सभा बैठक स्थगित
- स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई २३ अर्ब ४४ करोड रुपैयाँ गर्यो भुक्तानी
- हर्कराज राईको टिप्पणी : सरकारको सय दिने काम जनताले महसुस गर्न सकेनन्
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
- कोशीमा बजेट विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन
- एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो सुन
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया