• ३१ भदौ २०८३, बुधबार
  • ७ः४८ बेलुका

सोमबार सुनको मुल्य हालसम्मकै उच्च : प्रतितोला ६७ हजार ८ सय

प्रकाशित मिति

२०७६ श्रावण २० गते, सोमबार ०१:१३

काठमाडौं, सोमबार सुनको मुल्य हालसम्मकै उच्च भएको छ । आइतबार प्रतितोला ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार १५ सयले बढेर ६७ हजार ८ सय पुगि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

National Life

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार ९ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय ९५ पुगेको छ ।

फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएकै कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया