• २ असोज २०८३, शुक्रबार
  • १ः०६ राती

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सुवेदीद्वारा राजीनामा

प्रकाशित मिति

२०७६ श्रावण १० गते, शुक्रबार ०५:३०

काठमाडौँ, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले पदबाट राजीनामा दिनुभएको छ । गएको वैशाख ८ गते राष्ट्रपतिसँग सपथ लिएर काम थाल्नुभएका सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नियुक्त भएको तीन महिनामै राजीनामा बुझाउनु भएको हो ।

National Life

संविधानको धारा २ सय ५८ को उपधारा ९४० को खण्ड (क) बमोजिम सुवेदीले राजीनामा बुझाउनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिकृया