प्रदेश १ सरकारद्वारा महिला फुटबलरलाई एक लाख
प्रकाशित मिति
२०७६ श्रावण ७ गते, मंगलवार ०४:३४
विराटनगर, प्रदेश १ सरकारले साफ महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली टिमलाई मंगलबार नगदसहित सम्मन गरेको छ । विराटनगरमै सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा प्रदेश सरकारले नेपाली टोली फाइनल पुगेको खण्डमा कम्तिमा १ १ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको थियो ।
सोही घोषणाअनुसार प्रदेश सरकारले मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपाली महिला खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको हो । प्रतियोगितामा नेपालले भारतसँग ३ १ गोलको नतिजाबाट हार व्यहोरेको थियो ।कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राईले खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान व्यक्त गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, एन्फाका प्रवक्ता किरण राईलगायतको उपस्थिति रहेको थियो । यसअघि विराटनगर महानगरपालिकाले सोमबार मात्र महिला फुटबलरलाई जनही ५० हजारसहित सम्मान गरेको थियो ।
Related
Recent News
- सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो
- नेप्सेको वेबसाइटमा प्राविधिक समस्या, शेयर कारोबार प्रभावित
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
- बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता
- हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
- आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
- सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो
- वीरगन्ज भन्सारले एक महिनामै उठायो २३ अर्ब ४६ करोड राजस्व
- तीन महिनामा ४१८ सरकारी कर्मचारीले दिए राजीनामा, उपसचिव र अधिकृत तहका १४३ जना
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया