• २ असोज २०८३, शुक्रबार
  • १ः१९ राती

आज (सोमबार) सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार ११:५३

 

National Life

काठमाडौं,केही दिनदेखि यता सुनचाँदीको मूल्य स्थिर रहँदै आएको छ । बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिकृया