• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

रौतहटमा वृद्धको शव भेटियो

प्रकाशित मिति

२०७६ असार १८ गते, बुधबार १२:४८

रौतहटको गुजरा नगरपालिका–७ पल्टुवा नहर छेउमा मंगलबार राति एक वृद्धको शव भेटिएको छ ।

National Life

अन्दाजी ७० वर्षीय वृद्धको शव मंगलबार राति सवा ८ बजे भेटिएको हो ।मृतकको सनाखत हुन बाँकी रहेको छ ।घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी चौकी रंगपुरले जनाएको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया