• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

पौडी खेल्ने क्रममा डुबेर एक जना युवा बेपत्ता

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार १२:५३

सल्यानको कुपिण्डे दहमा सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेर एक जना युवा बेपत्ता भएका छन्।

National Life

बेपत्ता हुनेमा वनगाड कुपिण्डे नगरपालिका—८ का अन्दाजी ३६ वर्षीय गोकुल बुढा रहेका छन् ।डुबेका व्यक्तिको खोजीको लागि गोताखोर बोलाउन केन्द्रमा पत्रचार गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले बुढाको खोजी भइरहेको जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया