• २३ भदौ २०८३, मंगलबार
  • ११ः०९ बिहान

आज सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ११:३२

। आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

National Life

आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया