जन्मदिन मनाइन् अञ्जु पन्तले गीत रेकर्ड गरेर
प्रकाशित मिति
२०७६ असार १० गते, मंगलवार १२:४२
काठमाडौं । गायिका अञ्जु पन्तले गीत रेकर्ड गरेर जन्मदिन मनाएकी छिन् । मंगलवार एप्लस स्टुडियोमा भेटिएकी अञ्जु गीत रेकडिङको तयारीमा थिइन् । ‘तीनवटा जति गीत आज रेकर्ड गर्ने कार्यक्रम रहेको छ ।’ उनले भनिन् । रेकडिङ स्टुडियोमै उनका केही शुभचिन्तकहरु केक लिएर पुगेका थिए ।
राती १२ वजे उनलाई परिवारका सदस्यले विषेश केक ल्याएर वीस गरेका थिए । परिवारका सबैजना जम्मा भएर केक काट्दा रमाईलो अनुभुति भएको उनको भनाई थियो । जन्मदिनको अवसरमा स्कुले वालवालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै आएकी अञ्जु तीन दिनपछि तराई जाने भएकी छिन् । ‘तराईका वालवालिकालाई शैक्षिक सामग्री र लत्ता कपडा बाँड्ने योजना बनाएको छु । पर्सि तिर जान्छु ।’ उनले भनिन् । राजधानिडेलि

Related
Recent News
- शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान
- नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग
- रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल
- ६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाको दाबी
- रास्वपा सांसद र मन्त्रीसँग रविको छलफल, असमझदारीबारे समीक्षा
- कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने
- नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
- राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्दै
- सचिव बैठकका १० निर्णय : कानुन सुधारदेखि विकास आयोजनासम्म
- सुनको मूल्य २७ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया