• ३२ साउन २०८३, सोमबार
  • ९:१८ बेलुका

 मोरङमा ट्याङ्करको ठक्करबाट एक शिक्षकको मृत्यु

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०३:४३

मोरङमा ट्याङ्करको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ ।

बूढीगङ्गा गाउँपालिका–१ को कोशी राजमार्गमास्थित विराटनगरका हिमालय कलेजको शिक्षक इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेललाई ना४ख १९०५ नंको ट्याङ्करले ठक्कर दीदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Kamana Sewa

उक्त दुर्घटनामा गम्भीर घाइते भएको पौडेललाई उपचारका लागि विराट शिक्षण अस्पतालमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको हो ।

Classic Tech Desktop

ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया