• २१ असोज २०८३, बुधबार
  • ३ः०० दिउँसो

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०३:०७

स्याङ्जामा ट्रयाक्टर दुर्घटना हुँदा ट्याक्टर मालिकको मृत्यु भएको छ ।

National Life

भीरकोट नगरपालिका–५  मा ग१त५०८१ नम्बर को ट्याक्टर पानी भएको खेतमा अगाडिको भाग जोतिन जाँदा भीरकोट–१ का ३८ वर्षीय शिव कर्माचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका कर्माचार्यलाई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया