• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

चितवनमा पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो !

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०२:५४

चितवनमा पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ ।

National Life

सडकखण्ड खुलेपछि पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतिर हिँडेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहीबारदेखि परेको वर्षाका कारण पहिरो जलवीरेमा आइतबार बिहान ७ बजेतिर पहिरो गएकाले बाटो अवरुद्ध बनेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

वर्षायाममा पटकपटक पहिरो खस्दा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।

प्रतिकृया