• १ असोज २०८३, बिहीबार
  • ८ः०६ राती

स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्दा संघीयता नै चुनौतिमा :नेता सिंह

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०२:२७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रदेश र स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्दा संघीयता नै चुनौतिमा पर्दै गएको आरोप लगाउनुभएको छ ।

National Life

सरकारले क्षेत्राधिकारभन्दा बाहिर गएर प्रदेश र स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्दा संघीयता नै चुनौतिमा रहेको दावी गर्नुभयो ।

शनिबार बाराको सिमरा विमानस्थलमा स्थानीय पत्रकारहरुसित कुरा गर्दै नेता सिंहले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओली सरकारले संविधानको मूलमर्म र भावनाअनुरुप काम गर्न नसकेको आरोप लगाउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया