संसारको सबैभन्दा मंहगाे तरकारीको मूल्य प्रति केजी १ लाख ३० हजार
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार १०:१३
विश्वमा सबै भन्दा मंहगाे तरकारी हो होप सूट्स । यसको मूल्य १ हजार युरो अर्थात् झन्डै १ लाख ३० हजार नेपाली रुपैयाँ प्रति केजी पर्छ । यस तरकारीलाई अचार बनाएर खान सकिन्छ भने यसको फुल पनि स्वादिलो हुने गर्छ ।
यो तरकारीको सबैभन्दा बढी माग बेलायतमा हुन्छ । यसलाई जङ्गलमा वसन्त ऋतुको समयमा लगाइन्छ । तर बाह्रै महिना उमार्न सकिन्छ । एकदमै चाँडो बढ्ने यो तरकारीको रङ्ग बैजनी हुन्छ बढ्दै गएपछि हरियो रङ्गको हुन्छ र तरकारी खानको लागि योग्य हुन्छ । ब्रिटेन, जर्मन लगायत धेरै युरोपियन देशहरूमा यसको खेती गरिन्छ ।

Related
Recent News
- कांग्रेसले १५औँ महाधिवेशनका लागि व्यवस्थापन समिति गर्यो गठन
- आईपीओ निष्कासनका लागि चार कम्पनीले मागे अनुमति
- साउनमा ७० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
- प्रधानमन्त्री बालेन शाहसँग भारतीय सेनाध्यक्ष सेठको शिष्टाचार भेट
- करदाता प्रोत्साहन कार्यक्रममा सहभागिता ५० गुणाले बढ्यो
- नेप्से १९ अंकले घट्यो, बजारमा बिक्री चाप
- अनलाइन व्यापार गर्न विभागमा अनिवार्य दर्ता हुनुपर्ने
- सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भयो : हर्कराज राई
- वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति गठन गर्न शाहीको माग
- दश वर्षपछि धनुषाका ५७ परिवारले पाए जग्गाधनी पुर्जा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेसले १५औँ महाधिवेशनका लागि व्यवस्थापन समिति गर्यो गठन
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल




प्रतिकृया