गाँजा प्रतिबन्दमा कोमल वलीको आपती, खुला गर्न माग
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ०९:४२
काठमाडौ = राष्टियसभा सदस्य कोमल वलीले पशुपती क्षेत्रमा गाँजालाई खुला गरीनु पर्ने बताउनु भएको छ । बिहिबार हिजो संसदको राष्टिय सरोकार तथा समन्वय समितीको बैठकमा बोल्दै वलीले पशुपती क्षेत्रमा गाँजा प्रतिबन्द प्रती चासो राख्नु भएको हो । विश्वका अन्य देशमा प्रतिबन्द नभएकाले यो देशमा चाँहि किन भनेर प्रश्न गर्दै गाँजामा प्रतिबन्द लगाउन नहुने कुरा दोहोर्याउनु भएको हो ।
पशुपती क्षेत्र विकास काषले पशुपती दव्यसनरहित क्षेत्र बनाउने उदेश्यले गाँजा प्रतिबन्द गरेको छ । यसैले शिवरात्री जस्ता पर्वहरुमा पनि गाँजा सेवन नपाइने भएको छ । कोषका सदस्य सचिव डा. प्रदिप ढकालले पशुपती क्षेत्रमा गाँजा चरेश प्रतिबन्द गरीएको बताउनु भयो ।

Recent News
- नेप्से ८.३० अंकले घट्यो, कारोबार कति ?
- प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद् बैठक
- पूर्वसांसद लक्ष्मी महतो कारागार चलान
- प्राविधिक समस्याका कारण राष्ट्रिय सभा बैठक स्थगित
- स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई २३ अर्ब ४४ करोड रुपैयाँ गर्यो भुक्तानी
- हर्कराज राईको टिप्पणी : सरकारको सय दिने काम जनताले महसुस गर्न सकेनन्
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
- कोशीमा बजेट विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन
- एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो सुन
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया