भूकम्प पिडितले पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने
प्रकाशित मिति
२०७६ असार ३ गते, मंगलवार ०१:४५
काठमाडौँ । अहिलेसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता रकम नलिए लाभग्राही सूचीबाट हटाइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावित लाभग्राही सूचीमा सूचीकृत भए पनि अनुदान सम्झौता गर्न नआएको प्राधिकरणले जनाएको छ ।

सोमबार अपराह्नसम्मको तथ्याङ्कअनुसार आठ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये सात लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेका सात लाख ६६ हजार ३१७ मध्ये आजसम्म सात लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् ।

Recent News
- एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७ पाल्पामा सञ्चालनमा
- करदाता बम्पर पुरस्कार : ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले पाए १० लाख
- महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी ७ संस्थामा विशेष छुट
- अदालतको आदेश बेवास्ता गर्दै दूरसञ्चार कार्यालयको भवन भत्काइयो : नेपाल टेलिकमको आपत्ति
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- सभामुखको रुलिङपछि ७८ दिनदेखिको विपक्षीको हट्यो विरोध
- करदाता प्रोत्साहन पुरस्कारको दोस्रो पाक्षिक विजेता आज घोषणा हुँदै
- सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८३ सम्पन्न
- बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- नेप्से २.२५ अंकले घट्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो




प्रतिकृया