• २५ भदौ २०८३, बिहीबार
  • ८ः५७ राती

भारतमा गर्मीका कारण ७१ को मृत्यु

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ०२:४२

भारतको विभिन्न ठाउँहरुमा अत्याधिक गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ।

National Life

बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ।

बीबीसीका अनुसार, राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४/४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

 

प्रतिकृया