५१ दिने बाटोमा ‘जात्रै जात्रा’
प्रकाशित मिति
२०७६ असार १ गते, आईतवार ०२:३५
प्रदर्शनरत मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ले अब, हलमा २० दिन टिकेको खण्डमा यस फिल्मले प्रदर्शनको ५१ औं दिने मनाउनेछ ।
गएको शुक्रबारबाट फिल्मले पाँचौ हप्तामा प्रदर्शन सुरु गरेको छ । निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत अष्ट्रेलियामा छन् ।
उक्त फिल्मले काठमाडौँका मल्टीप्लेक्सहरुमा नयाँ नेपाली फिल्मभन्दा पनि राम्रो सोज र दर्शक पाइरहेको छ । ‘जात्रै जात्रा’ ले चौथो हप्तासम्म घरेलु बजारबाट ८ करोडको व्यापार गरेको निर्माण टिमले जनाएको छ ।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया