• ३२ साउन २०८३, सोमबार
  • ८:२५ बेलुका

भिरबाट लडेर एक किशोरीको मृत्यु

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार १२:५४

बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की १७ वर्षीया सीताकुमारी पाध्याय रहेकी छन् ।

Kamana Sewa

शनिबार साँझ गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया