अवैध लागूऔषध सहित पक्राउ
प्रकाशित मिति
२०७६ असार १ गते, आईतवार ०१:०२
काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित पार्किङ एरियाबाट कास्की पोखरा महानगरपालिका-१७ घर भई लाजिम्पाट बस्ने २१ वर्षीय होली गुरुङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ करिब ४ ग्राम सहित फेला पारी शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कार्टुनमा लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध जस्तो देखिने पर्दाथ सहित उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, बकैया गाउँपालिका-७ मानदमारस्थित जंगलको बगरबाट बेवारिशे अवस्थामा अवैध लागूऔषध गाँजा करिब ११.५ किलो शनिबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी हात्तीसुँडेबाट खटिएको प्रहरीले प्याकेटमा रहेको उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया