• २१ असोज २०८३, बुधबार
  • २ः५३ दिउँसो

ओलीलाई एयरपोर्टमा कालो झण्डाः तरुणका २ कार्यकर्ता पक्राउ

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार १२:२५

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्टमा कालो झण्डा देखाएको भन्दै नेपाली कांग्रेस निकट तरुण दलका २ जना कार्यकर्ता पक्राउ परेका छन् ।

National Life

पक्राउ पर्नेमा तरुण दल काठमाडौं जिल्ला सचिव दिनेशविक्रम शाही र अर्का एक जना रहेको तरुणदल महासचिव भुपेन्द्रजंग शाहीले  बताए ।

यूरोप भ्रमण सकेर स्वदेश फर्किन लागेका प्रधानमन्त्री ओलीलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनीहरुले कालो झण्डा देखाउन पुगेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल तारा बाट साभार !

प्रतिकृया