• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

कुकुरलाई जंगल प्रवेश निषेध

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार ०९:२२

 

काठमाडौं । जुम्लाको सिंजा गाउँपालिका–२ वडाले वन्यजन्तु जोगाउन जंगलमा कुकुर निषेध गरेको छ ।

Kamana Sewa

वन क्षेत्रमा जथाभावी कुकुर छोड्ने र शिकार गर्ने भएकाले वन्यजन्तु प्रभावित भएको भन्दै वडाले जंगलमा कुकुर लैजान निषेध गरेको हो ।

Classic Tech Desktop

वनजंगलमा मानिसको आवतजावतसँगै छाडा कुकुरले वन्यजन्तु शिकार बढ्न थालेपछि जंगलमा कुकुर लैजान बन्देज लगाउने निर्णय भएको वडाध्यक्ष नविन शर्माले बताए । अन्नपूर्ण पोस्ट

प्रतिकृया