• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

करणी गरेको आरोपमा एक जना युवा पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार ०३:४८

करणी गरेको आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बुटवल उपमहानगरपालिका—१७ का ३८ वर्षीय केशव बराललाई प्रहरीले पक्राउ गरेको  छ ।

Kamana Sewa

जेठ २१ गते महिला घरमा बसिरहेको अवस्थामा बरालले घर पछाडि लगेर जबरजस्ती करणी गरेको महिलाले बताईन ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीलृे जनाएको छ

Classic Tech Desktop

प्रतिकृया