• २१ असोज २०८३, बुधबार
  • २ः४३ दिउँसो

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव यादव पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार १०:१९

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव पक्राउ परेका छन् ।

National Life

आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुर प्रहरी परिसरले यादबलाई पक्राउ गरेको हो ।

छोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महोत्तरी साविकको सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले आफ्नी १८ वर्षीया छोरीलाई तीन चार वर्षयता बलात्कार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न बताइएको छ ।

प्रतिकृया