• ४ साउन २०८३, सोमबार
  • १:०७ बिहान

आज सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार १२:०३

आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६२ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ ।

Kamana Sewa

त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया